काठमाडौं । नेपाली बजारमा लगातार उकालाे लागेकाे सुनकाे भाउ आज घटेको छ ।
आजका सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७० हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर ताेलाकाे १ हजार ९९० रुपैयाँ कायम भएको महासंघले छ ।




















