काठमाडाैं । साताकाे पाँचाैं दिन आज बिहीबार पनि सुनको भाउ बढेकाे छ ।
नेपाली बजारमा आज सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाकाे १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



