काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ १ हजार ९०० रुपैयाँले बढेको छ ।
सुनको बढेसंगै तोलाकाे १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा ३५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा कायम भएकाे महासङ्घले जनाएको छ ।



