काठमाडाैं । साताकाे पाँचाैं दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घटेकाे छ ।
सुनकाे घटेसंगै ताेलाकाे १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर 1 हजार 8८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।



