त्रीबेणीमा गंगा स्नान…पवित्र माघे औंसीको पावन अवसरमा श्री गजेन्द्रमोक्ष दिव्यधाम त्रीबेणीमा गंगामा स्नान लगायत पितृ एबम् देवकार्य गर्नेहरुको लर्को । औंसीको अवसरमा त्रीवेणीमा बिशाल धार्मिक मेला लाग्ने गर्दछ । यहाँ नेपाल तथा भारतबाट हजारौं श्रद्धालुभक्तजनहरु त्रीबेणी आउने गर्दछन् ।
तस्बिर : रमेश बस्ताकाेटी




















