काठमाडाैं । नेपाली बजारमा केही दिन यतादेखी बढी रहेकाे सुनको भाउ आज पनि बढेकाे छ ।
आज शुक्रबार दिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढे १ हजार ८९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।




















