काठमाडाैं । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।
सुनको भाउ आज तोलामा १ हजार ६०० रुपैयाँले बढेर तोलाको १ लाख ५५ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ८६० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।



