काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ बढेको छ ।
सुनकाे भाउ बढेसंगै मंगलबार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा काराराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेर प्रतितोला १ हजार ९२५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ ।




















