काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।
साताकाे पहिलाे दिन बजार खुल्नासाथ ४०० रुपैयाँले घटेर तोलाको १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी, चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।



