×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनकामना केबलकार २७औं बर्षमा प्रवेश : सामाजिक कामदेखी रिसोर्ट सञ्चालनसम्म

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपालको पहिलो केबलकार २६ बर्ष पुरा गरेर २७ बर्षमा प्रवेश गरेको छ । २ दशक पुरा गरेर ३ दशकसम्म लाग्दा केबलकारले सामाजिक कामदेखी रिसोर्टसम्म सञ्चालनमा ल्याएको छ ।

    केबलकारले सफल २६ बर्षमा आफुलाई एनालगबाट स्तरोउन्ती गरेर डिजिटल प्रणालीमा रुपान्तरण गरेको छ । स्थापना कालदेखी नै निरन्तर यात्रुको सेवामा समर्पित केबलकारले सेवा संगै मुनाफामा बृद्वि गर्दै आएको छ ।

    २७ बर्ष प्रवेशको उपलक्ष्यमा एक विज्ञप्ती जारी गर्दै यो बर्षदेखी मनकामना केबलकार हाता भित्रै सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी पुरा गरेको जनाएको छ । यात्रु तथा मनकामाना आउने पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार रिसोर्ट सञ्चालनको अन्तिम तयारी भईरहेको बताए । रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार गर्न हलका साथै रेष्टुरेन्टसम्मको काम अन्तिम चरणमा पुगेकाले केही समय भित्रै सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिए ।

    ब्यवसायीक रुपमा २०५५ साल मंसिर ८ गतेदेखी सञ्चालनमा आएको केबलकारले यो अवधीमा करिब २ करोड तिर्थालुलाई चितवनको चेरेशदेखी गोरखाको मनकामनासम्म लाने र ल्याउने काम गरेको छ ।

    सुरुवाती बर्षहरुमा १० लाखको हाराहारीमा यात्रुले यात्रा गरेको केबलकार पछिल्लो समय १२ लाखमाथी पुगेको र यो बर्ष १३ लाख ५० हजार तिर्थयात्रीलाई केबलकारले यात्रा गराउने लक्ष्य राखेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

    केबलकारले यस बिचमा प्रत्येक बर्ष सामाजिक ब्यवसायीक उत्तरदायित्व अन्रतर्गत गोरखाको शहिद लखन र चितवनको ईच्छाकामना गाउँपालिकामा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न बर्ग जातिलाई सहयोग गर्दै आएको छ ।

    त्यस बाहेक पनि केबलकारले दुवै गाउँपालिकालाई केबलकारमा काटिएको टिकटको १–१ प्रतिशत रकम रकम दिदै आएको छ ।

    बार्षिक उत्सवका अवशरमा केबलकारमा आयोजित एक कार्यक्रममा केबलकारलाई यहाँसम्म ल्याउन सहयोग गर्ने कम्पन्किा सबै तहका कर्मठ कर्मचारी मित्रहरको लगनशिलता तथा योगदानलाई उच्च कदर गर्दै सबैमा धन्यबाद ज्ञापन गर्नुका साथै पत्रकारहरुले गरेको सहयोग प्रति आभार प्रकट गरे ।

    कार्यक्रममा श्रेष्ठले वुवा स्व.लक्ष्मणबावु श्रेष्ठ प्रति हार्दिक श्रद्वाज्जति समेत अर्पण गर्दै उनको मार्गदर्शन अनुरुप कार्य गर्दै जाने अठोट समेत ब्यत्त गरे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.