काठमाडाैं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । साताकाे दाेस्राे दिन साेमबार दुवैमा भाउ घटेकाे हाे ।
आन सुनको भाउ प्रतितोला १ हजार रूपैयाँ घटेर १ लाख ६५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी, आज चाँदीको भाउ ताेलामा ५ रुपैयाँले घटेर १ हजार ९५५ रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



