काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहँदा चाँदी भाउ भने घटेको छ ।
सुनको भाउ बिहीबारकाे मूल्य अनुसार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन भाउ स्थिर रहदा चाँदीकाे भाउ भने तोला २५ रुपैयाँले चाँदी घटेर तोलाकाे २ हजार ७० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



