काठमाडाैं । नेपाली बजारमा आज फेरी सुनको भाउ बढे संगै अर्काे नयाँ कीर्तिमान बनाएको छ ।
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाकाे १ लाख ६२ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने यथावत् छ । चाँदी बुधबार तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियाे ।



