काठमाडाैं । आज सुनको भाउ ४०० रुपैयाँले घटेकाे छ ।
सुनकाे भाउ घटेसंगै नेपाली बजारमा ताेलाकाे १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ ४० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



