फाइल फाेटाे
काठमाडाैं । साताकाे पाँचाैं दिन आजपनि नेपाली बजार खुल्नासाथ सुनकाे भाउ बढेकाे छ । सुनको भाउले बढेसंगै पुन: आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।
हिजो तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने हिजोकै मूल्य अनुसार १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



