×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा सदरमुकाममा पहिलो पटक चार्जिङ स्टेशन स्थापना

  •  गोरखा समाचार
  • बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ईलेक्टिकल सवारी साधन सञ्चालनमा लामो सयम पछी गोरखा सदरमुकाममा नै चार्जिङ स्टेशन स्थापना भएको छ । गोरखा नगरपालिका–८ को चाईनिजधारा टोल बिकासको खोलखोले क्षेत्रमा स्टेशन स्थापना गरीएको हो ।

    गोरखा चार्जिङ स्टेशन एण्ड रिफ्रेस सेन्टरको नाममा स्थापना गरीएको स्टेशनमा एकै पटक साना तथा ठुला गरी ३ वटा सवारी साधन चार्ज गर्न मिल्ने सञ्चालक नारायण खत्रीले बताए । ‘जिल्लामा नै चार्जिङ स्टेशन नहुदाँ बिच बाटोमा चार्ज गनुपर्ने समस्या थियो’ उनले भने ‘अब भने बाटोमा चार्ज गनुपर्ने समस्या हटेको छ ।’

    ०८० साल चैत्र महिनादेखी सञ्चालनमा आएको ईलेक्ट्रिक माईक्रो स्टेशन नहुदाँ यात्रुले सास्ती खेप्ने गरी बिच बाटोमा वा सवारी साधन घरमा पार्किङका बेला चार्ज गदै आएका थिए । अब भने हाई भोल्टेज सहितको चार्जिङ स्टेशन स्थापना भएकाले त्यो समस्याबाट ईलेक्ट्रिक गाडीहरुले चार्जिङको समस्या झेल्नु नपर्ने उनले बताए ।

    गोरखा दरौदी यातायात प्रालिले गएको चैत्र महिनादेखी हाईगरका १० र फोर्टनका ४ सवारी साधनगरी कुल १४ वटा ईलेक्ट्रिक माईक्रो गोरखादेखी राजधानीसम्म सञ्चालन गर्दै आएको प्रालिका अध्यक्ष समेत रहेका सञ्चालक खत्रीले जानकारी दिए ।

    ‘हामीलाई प्राप्त भएको ठुलो चार्जर हाईगर र सानो फोर्टनले उपलब्ध गराएको हो’ उनले भने ‘समितिले सञ्चालन गर्दा समस्या हुने भन्दै सञ्चालक समिमितमा कुरा निस्किए पछी चार्जर मेरो जिम्मा लगायो र मैले नै खर्च गरेर स्टेशन निर्माण गरे ।’ स्टेशनले असोज १ गते मंगलबारदेखी सेवा दिन सुरु गरेको पनि उनले बताए ।

    ५० र ७० किलोवाटका दुवै सवारी धेरैमा ४५ मिनेटमा फुल चार्ज हुने पनि सञ्चालक खत्रीले जानकारी दिए । उनका अनुसार स्टेशनमा माईक्रो बाहेक पनि अन्य ईलेक्ट्रिक सवारी साधन चार्ज गर्न पाईने छ ।

    स्टेशनले पिकलोड साँझ ५ बजेदेखी राती ११ बजेसम्मको लागि प्रति युनिट १० रुपैयाँ र अन्य समयमालागि ८ रुपैयाँ प्रति युनिट लिने गरी चार्जिङको ब्यवस्था मिलाएको छ ।

    स्टेशनका लागि बिद्युत प्राधिकरणले २०० केभिएको ट्रान्सफर्मर निशुल्क उपलब्ध गराएको हो । स्टेशन निर्माणमा १२ लाख रुपैयाँ खर्च भएको सञ्चालक खत्रीले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.