×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

जिल्ला प्रशासनले १ बर्षमा ५ करोठ बढी राजश्व संकलन गर्याे

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले १ बर्षका अवधिमा विभिन्न शिर्षकमा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले हातहतियार नविकरणदेखी दण्ड, जरिवानाबाट उक्त रकम बरावरको राजश्व संकलन गरेको हो ।

    कार्यालयले आर्थिक बर्ष ०८०–०८१ मा ५ करोड १४ लाख ४ हजार ७९९ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उनका अनुसार सबैभन्दा बढी राजश्व संकलन राहदानी शुल्कमा आम्दानी गरेको छ । राहदानीबाट मात्रै कार्यालयले ५ करोड ७ लाख ५६ हजार ५०० रुपैयाँ संकलन गरेको छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार अन्य शिर्षकमा ८ लाख ५ हजार १५५ रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफतबाट ४ लाख १९ हजार ४९७ रुपैयाँ र हातहतियार नविकरण दस्तुर बापत १ लाख ४४ हजार २७० रुपैयाँ राजश्व संकलन भएको देखिएको छ ।

    त्यस्तैगरी, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ७० हजार ४३२ रुपैयाँ र परिक्षा शुल्क बापत १४ हजार १०० रुपैयाँ राजश्व संकलन भएको छ ।

    कार्यालयले सो आर्थिक बर्षमा १२ हजार ४२९ जनाको ई–पासपोर्ट फारम संकलन गरेको जनाएको छ ।

    त्यसका साथै कार्यालयले धरौटी तर्फ २ करोड २५ लाख ७२ हजार २७१ रुपैयाँ बाँकी रहेको पनि जनाएको छ ।

    तथ्यांकमा उल्लेख गरिएको आधारमा धरौटी बाँकी शिर्षकमा १ करोढ ८६ लाख ६५ हजार ७६२ रुपैयाँ रहेको छ । सोही आर्थिक बर्षमा २६ लाख ५८ हजार २९ रुपैयाँ धरौटी प्राप्त भएकोमा १० लाख ५८ हजार ६४० रुपैयाँ फिर्ता गरेको पनि देखिन्छ ।

    धरौटी सदरस्याहा १ लाख ८९ हजार ८४० रुपैयाँ हुदा १ करोड ८६ लाख ६५ हजार ७६२ रुपैयाँ धरौटी बाँकी रहेको हो ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.