×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखाको ५ स्थानमा फोरजी सेवा विस्तार

  •  गोरखा समाचार
  • बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल टेलिकमले उत्तरी गोरखाको विभिन्न ५ स्थानमा फोरजी सेवा बिस्तारको तयारी पुरा गरेको छ । पर्यटकीय क्षेत्र समेत रहेको गमलाडाडाँ, स्योडाडाँ, ल्हो, सामागाउँ र साम्दोमा फोरजी सेवाको तयारी पुरा भएको टेलिकम गोरखाका प्रमुख सरोज अर्यालले बताए ।

    अहिले बिस्तार हुने लागेको उक्त क्षेत्रमा बिगतमा भिस्याट र टुजी प्रविधिबाट सञ्चालन हुने आएकोमा अपग्रेड गरेर फोरजी सेवामा बिस्तार गरिएको उनले बताए । कार्यालय प्रमुख अर्यालका अनुसार निर्माणको सबै चरण पुरा भएकोले अब केही साता भित्रै केन्द्रबाट प्राविधिक सहितको टोली आएर सेवा बिस्तारको काम हुने छ ।

    निर्माण सम्पन्न भएको पाङसिङको गमलाडाडाँको टावरबाट भने टुजी र फोरजी सेवा सञ्चालनमा आईसकेको छ ।

    साम्दोमा निर्माण सम्पन्न भएको फोरजी सेवा सहितको नेपाल टेलिकमको टावर

    मनास्लु पद पर्ने उक्त क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक तथा स्थानिय जनताले समेत लामो समयसम्म भ्वाईस तथा डाँटा सञ्चालनमा समस्या भएको भन्ने गुनासोको आधारमा टेलिकमले उक्त क्षेत्रमा सेवा बिस्तार गर्न लागेको हो । सेवा बिस्तार संगै उक्त क्षेत्रमा आउजाउ गर्ने पर्यटक तथा स्थानियले फोन तथा ईन्टनेट प्रयोगमा गर्दा द्रुत गतिमा सेवा लिन सक्ने कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

    चुमनुब्री गाउँपालिका भित्रका ति स्थानहरुमा भ्वाईस तथा डाँटा सेवा बिस्तार, क्षमता अभिबृद्वि तथा गुणस्तर सुधार गर्ने कार्ययोजना अनुरुप नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाडौंबाट काम भएको हो ।

    सेवा बिस्तार भएसंगै साम्दोका होटल ब्यवसायी समेत उत्साहित भएका छन् । उत्तर पश्चिम क्षेत्रको अन्तिम गाउँको रुपमा रहेको साम्दोमा ४५ घर रहेकोमा ११ घरमा होटल सञ्चालन हुदै आएको छ ।

    टेलिकमले सेवा बिस्तार गरेसंगै अब निजी सेवा प्रदायको भरमा मात्र पनुनपर्ने ब्यवसायी निमा दोर्जे लामाले बताए । उनका अनुसार सिजनमा आउने स्वदेशी तथा विदेशी पर्यटकले फोन र ईन्टरनेट सेवा खोज्दा महंगोमा निजी कम्पनीको सेवा लिदै आएकोले अब त्यो समस्याबाट हटने छ ।

    सामान्य तथा उत्तरी क्षेत्रमा चिसो बढन थालेपछी भने यस अघि बिस्तार भएको नेपाल टेलिकमको टुजी सेवा पूर्ण रुपमा अबरुद्व हुने गरेको थियो ।

    उक्त क्षेत्रमा गएको आर्थिक बर्ष ०८०–०८१ मात्रै ९ हजार ७८२ जना बिदेशी पर्यटकले भ्रमण गरेका थिए ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.