काठमाडौं । नेपाली बजारमा साताकाे तेस्राे दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । बजार खुल्नासाथ मंगलरबा सुन ताेलामा १०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ४६ हजार निर्धारण भएको छ ।
यस्तैगरी, चाँदीको मूल्यमा पनि १० ले घटेको छ । चाँदी ताेलाकाे १ हजार ७४० मा काराेबार भएकाे छ ।



