काठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिनमा नै सुनको मूल्य प्रतितोला १ हजारले वृद्धि भएको छ ।
सुनकाे मूल्य बढे संगै आज ताेलाकाे १ लाख ४५ हजार ७०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यसैगरी, चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएपछी १ हजार ७४० निर्धारण भएको छ ।



