तस्बिर : धार्चे गाउँपालिका उपाघ्यक्ष सुनिला गुरुङ
उत्तरी गोरखाको धार्चेमा रहेको रेसे गाउँ । रातो चिन्ह भित्र रहेको गाउँमा आज बिहान पहिरो जादाँ ५ जना वेपत्ता भएका छन् भने २ जना घाईते भएका छन् । घाइतेको हेली मार्फत उद्वार गरिन लागिएको छ ।