काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार ४०० रूपैयाँले घटेको हो ।
सुनको भाउ घटे संगै प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्र्तैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।



