केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठुलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार । नदीमा बहाब बढ्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन् ।
तस्बिर : रासस