धार्मिक तथा पर्यटकिय क्षेत्र कागबेनी बजार । हिन्दृ धर्मालम्बीहरुको पवित्र स्थल मानिने यो ठाउँमा बर्षेनी लाखौ मानिस पुग्ने गर्दछ । यही बजार हुदै लोमान्थान र उत्तरी चीनको सिमा क्षेत्र समेत जाने पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ/मुस्ताङ




















