×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनास्लु पदमार्गमा उचाई मापन सहितकाे ‘मार्किङ पोल’

  •  गोरखा समाचार
  • मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने लार्केपास क्षेत्रमा ‘मार्किङ पोल’ थप गरिएको छ । उक्त क्षेत्रमा जाने स्वदेशी तथा बिदेशी पर्यटकलाई बाटो पहिल्याउन सहज होस भन्ने उद्वेश्यका साथ पोल थप गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले बताए ।

    मार्किङ पाेल बाेकेर गन्तब्य तर्फ जादै मजदुरहरु

    ‘बिगतमा पनि उक्त क्षेत्रमा मार्किङ पोलहरु थिए । त्यस मध्ये केही हिउँका कारण केही हावाहुरीले हराए । पोल हराउदा पर्यटकलाई पदमार्ग पहिचानमा समस्या हुने गरेको थियो’ उनले भने ‘ पर्यटकलाइ पदमार्गमा समस्या नहोस भनेर गोरखाको लार्के बजारदेखी मनाङको भिमथाङसम्म पोल राखिएको हो ।’

    यस अघि संरक्षण क्षेत्रले उक्त पदमार्गमा १०० वटा पोल राखेकोमा १३ वटा पोल हराएको थियो । बाँकी रहेको ८७ पोल मध्ये पनि अधिकांश पोल ढलेको, पहिरोले बगाएको अवस्थामा फेला पारी मर्मत पछी पुनः सोही स्थानमा राखिएको सूचना अधिकारी ओझाले जानकारी दिए ।

    उनका अनुसार पछिल्लो पटक पुनः नयाँ २१ पोल थप गरिएको छ । थपिएको पोलले अहिले मनाङको भिमथाङसम्म पुगेको छ ।

    मार्किङ पाेल राखिएका केही स्थानहरु

    ‘थप गरिएको र मर्मत गरेर राखिएका पोलमा उचाई मापन प्लेट पनि राखिएको छ’ सूचना अधिकारी ओझाले भने ‘अहिले प्रत्येक १०० मिटरको उचाईको फरकमा त्यस्ता प्लेट राखिएकोले पर्यटकलाई सहजता भएको छ ।’

    विगतमा भने उचाई मापन प्लेट नहुदा कती उचाईमा पुगियो भनेर जिपीएस हेनुपर्ने वा जानकारी नहुने अवस्था थियो । तर अब त्यो अवस्था रहेन । पर्यटकले आफु कुन उचाईमा छु भनेर पोलबाटै जानकारी पाउने उनले जानकारी दिए ।

    मार्किङ पाेल राखिएका केही स्थानहरु

    संरक्षण क्षेत्रले ४ हजार मिटरबाट मार्किङ पोल राखेको छ । लार्केपास यसको उच्च बिन्दु हो । यहाँ पुग्दा पर्यटकले ५ हजार १०६ मिटर उचाई पार गर्दछन् । पासबाट मनाङको भिमथाङ भने ३ हजार ७०० मा रहेको छ । भिमथाङ एक्यापको क्षेत्र हो ।

    सूचना अधिकारी ओझाका अनुसार लार्के बजारदेखी लार्केपाससम्म ६५ वटा र पासदेखी भिमथाङ बजारसम्म ४३ वटा पोल राखिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.