गाेरखा सदरमुकामकाे पश्लाङ क्षेत्रका अवस्थित खड्गदेवी मन्दिर । याे मन्दिर तात्कालिन राजा मणी मुकुन्दशेनले बिक्रम सम्बत १५०० मा गाेरखाकाे पश्लाङ र तनहुँकाे बन्दिपुरमा निर्माण गराएका थिए । तनहुँकाे बन्दिपुरमा रहेकाे मन्दिरमा दैनिक पुजाआजा भएता पनि गाेरखा सदरमुकाममा रहेकाे याे मन्दिर भने उपेक्षित बनेकाे छ । यहाँ बर्षकाे २ पटक मात्र सरकारी पुजा हुने गर्दछ ।
तस्बिर : कैलासबावु श्रेष्ठ




















