काठमाडौं । साताकाे तेस्राे दिन आज सुनकाे मूल्य स्थिर रहदा चाँदीकाे भाउ भने बढेकाे छ । मंगलबार प्रतिताेला १५ रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीकाे भाउ बढे संगै नेपाली बजारमा आज चाँदी ताेलाकाे १ हजार ८१५ रुपैयाँमा काराेबार भएकाे छ ।
महासङ्घका अनुसार सुनको मूल्य मङ्गलबार प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा काराेबार भएकाे छ ।




















