काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
सुनकाे भाउ घटे संगै ताेलाकाे १ लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तैगरी, चाँदी आज ताेलामा २० रुपैयाँले घटेर १ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



