गाेरखाकाे गाेरखाकाली मन्दिर परिषरमा रहेकाे गाेरखनाथ अगाडीकाे गुफामा झण्डा फेरीएकाे छ । बर्षेनी बैशाख पूर्णिमाकाे दिनमा गुरु गाेरखनाथकाे झण्डा फेर्ने चलन रही आएकाे छ । साेही झण्डालाई आधार बनाएर नेपालकाे झण्डा निर्माण गरिएकाे हाे ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गाेरखा




















