काठमाडौं । नेपाली बजारमा आज पुन: सुनकाे भाउ बढेकाे छ । साताकाे पहिलाे दिन बजार खुल्नासाथै ताेलाकाे ५०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ३८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आजका १ हजार ७२५ निर्धारण भएको छ ।



