ताताेपानी…उत्तरी गाेरखाकाे धार्चे गाउँपालिकाकाे खेर्ला बेशीमा रहेकाे ताताेपानी । मनास्लु पदमार्गमा पर्ने याे पानीमा नुहाउनका लागि स्वदेश तथा बिदेशबाट मानिसहरु आउने गर्दछन् । छाला तथा जाेर्नी राेग निकाे हुने विश्वासका कारण यहाँ दैनिक जसाे नुहाउने मानिसकाे भिड लाग्ने गर्दछ ।
तस्बिर/कैलासबावु श्रेष्ठ-गाेरखा




















