काठमाडौं । राजधानीको कलंकीमा रहेको भाटभटेनीमा आगलागी भएको छ । भाटभटेनीमा केहीबेर अगाडीदेखी आगलागी भएको हो ।
आगलागि नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनेरेटर राख्ने स्थानबाट आगलागी भएको हो ।
आगलागि नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।


