×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

लगानीका लागी पैसा नभएपछी गोरखाका साना उद्योगहरु धमाधम बन्द हुदै

  •  गोरखा समाचार
  • शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा पछिल्लो समय साना उद्योगहरु बन्द हुन थालेका छन् । कोरोना महामारी पछि लगानी गर्न नसकेका तथा लगानी गरेर पनि फाइदा नभएपछी धमाधम साना उद्योगहरु बन्दहुन थालेको हो ।

    साउन महिनादेखी फागुन मसान्त सम्म मात्रै जिल्ला भित्रका उद्योग ताथ बाणिज्य तर्फका ११३ वटा उद्योग बन्द भएको पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भूजेलले जानकारी दिए । अधिकाशं मानिस बैदेशिक रोजगारी जाने तथा ब्यापार धाटा र पूजी चलायमान नहुदा पनि साना उद्योगहरु बन्द भएको कार्यालय प्रमुख भूजेलले बताए ।

    ‘अधिकाशं युवाहरु स्वदेशमा काम भएन भनेर बिदेशीन थाले’ उनले भने ‘युवाहरु बिदेशीदा यहाँ काम गर्ने मानिसका अभाव भयो र उद्योगहरु बन्द हुन थाले ।’ कार्यालय प्रमुख भूजेलले साना उद्योगहरु बन्द हुनुमा अरु पनि कारणहरु भएको बताए । उनले ‘आन्तरिक बसाई सराई पनि प्रमुख कारण भएको’ भन्दै ‘विशेषत कोरोना पछीको समयमा ब्यापार धाटाका साथै पूजी चलाएमान हुन नसक्दा उद्योगहरु बन्द भएको’ बताए ।

    कोरोनाले थलिएको अर्थ ब्यवस्थामा न बैंकले न त पैसा भएका ब्यत्तीले कोही कसैले पनि ऋण दिन बन्द गरेका कारण पनि ब्यापार ब्यवसाय तथा उद्योगीहरु पलायन भएको र बन्द भएको पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख भूजेलले अनुभव सुनाए । ‘एका तिर दोहोरो कर प्रणाणी अनि अर्को तिर ब्यापार ब्यवसाय गर्न कोही कसैले पनि ऋण नपत्याए पछी बन्द गर्नुको अर्को बिकल्प छैन’ प्रमुख भूजेलले भने ‘स्थानिय निकायमा पनि दर्ता गर र कर तिर अनि हामीकहाँ पनि दर्ता गर र कर तिर । जनताले यसलाई पनि झन्झटीलो सम्झीयो र बन्द गर्न थाले ।’

    बन्द भएका ११३ साना उद्योग मध्ये बाणिज्य तर्फका ७३ र उद्योग तर्फ पर्यटन मुलक, सेवा मुलक र उत्पादन मुलक गरी ६० वटा बन्द भएका छन् ।

    कार्यालयले जिल्ला भित्रै १५ करोडसम्मका उद्योगहरुलाई दर्ता गर्ने गर्दछ । जिल्ला भित्र फागुन मसान्तसम्म कुल ७ हजार २०० वटा सना उद्योग दर्ता भएको र त्यस मध्ये ५ हजार ८९३ वटा बाणिज्य तर्फको रहेको पनि कार्यालयका सूचना अधिकारी सम्सुदिन मियाँले जानकारी दिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.