×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा सदरमुकामको कुहिरेभीर र माहुरेभीरमा डढेलो नियन्त्रणमा लिन आगो लगाउदै स्थानिय र सुरक्षाकर्मीहरु

  •  गोरखा समाचार
  • बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । चैत्र महिना लागे लगत्तै देशैभर ह्वात्तै गर्मी बढेको छ । यही मौसममा देशैभरका विभिन्न जंगलहरुमा आगलागीको हुदा धनजनको क्षती भईरहेको सन्दर्भमा गोरखा सदरमुकामको कुहिरे र माहुरेभीरमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी गर्दै आज डढेलो ब्यस्थापन कार्य गरीउको छ ।

    १ हजार ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त जंगलमा बर्षेनी स्थानियले आगो लगाइदिदा जंगलको बिनाश भएकोभन्दै गोरखा नगरपालिका र डिभिजन बन कार्यालय गोरखाको पहलमा स्थानिय र सुरक्षाकर्मीहरु भएर डढेलो ब्यवस्थानको कार्य गरीएको हो ।

    ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिको आयोजनामा भएको डढेलो ब्यवस्थापनमा स्थानिय, जनप्रतिनिधी, नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र बन कार्यालयका बन रक्षकहरुको सहभागीता रहेको छ । सहभागीहरुले प्रत्येक २–२ मिटरमा रहेको प्रज्वलनशिल पदार्थ अर्थात आगलागी हुनसक्ने सुकेका झारपात तथा पातपतिंगरहरु संकलन गरेर आगो लगाउने काम भएको थियो ।

    उक्त कार्यक्रममा सहभागी हुन पुगेका गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले बनक्षेत्रलाई डढेलोबाट जोगाउन सबै संग सहकार्य गरेर अगाडी बढन नगरपालिका तयार रहेको भन्दै स्थानियको सहभागीता बिना यो संभव नभएको बताए ।

    कार्यक्रमको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बनमा लाग्ने डढेलो र यसको नियन्त्रणका बारे जनस्तरमा सचेतना फैलाउन पर्नेमा जोड दिए ।

    कार्यक्रमका बारेमा जानकारी दिदै डिभिजन बन अधिकृत मदनमोहन शाण्डिल्यले बनजंगल भित्र जम्मा भएर बसेको प्रज्वलनशिल पदार्थहरु माघ महिना भित्रै संकलन गरेर आगो लगाएर निभाउने गरेको खण्डमा गर्मी याममा हुने बन डढेलोबाट जोगाउन सकिनेभन्दै सबैको सहयोगमा यस्ता कार्यको थालनी सुरु गरिएको बताए । ‘जंगलमा आगो लागेन भनेर ढुक्क भएर बस्ने अवस्था हुदैन’ उनले भने ‘बर्षौदेखी जंगलभित्र जम्मा भएर बसेका दाउरा तथा घाँसहरु जम्मा पारेर पहिल्यै आगो लगाउन सके बिनाशकारी डढेलोबाट बच्न सकिन्छ ।’

    गोरखा सदरमुकाम भित्र रहेको उक्त जंगलले गोरखा नगरपालिका ४, ६ र ८ वडालाई समेटेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.