×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गाेरखाकाे अजिरकोटमा खानेपानीका लागि करिब १ अर्बको आयोजना सञ्चालन हुने

  •  गोरखा समाचार
  • बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकामा खानेपानीकालागि करिब १ अर्बको आयोजना सञ्चालनमा आउने भएको छ । बृहत्त पम्पिङ आयोजना अन्तरर्गत पालिका भित्र बसोबास गर्नेहरुकालागि उक्त रकम बरावरको आयोजना सञ्चालनमा आउन लागेको पालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।

    उनका अनुसार ८७ करोड ७८ लाख ८८ हजार २१ रुपैयाँ ७७ पैसाको आयोजना बन्ने निश्चित भएको हो । बृहत्त पम्पिङ आयोजनाकालागि सोमबार मात्रै पालिका र संघीय खानेपानी तथा ढल ब्यवस्थापना आयोजना बिच एक सम्झौता समेत भएको अध्यक्ष देवकोटाले बताए । ‘पालिका भित्र बसोबास गर्ने करिब ३७ सय घर धुरी परिवारलाई पानि बितरणको लागि आयोजना सञ्चालनमा ल्याउन लागेको’ भन्दै अध्यक्ष देवकोटाले भने ‘ति सबै घरमा २४सै घण्टा शुद्व पिउनेपानी बितरण हुने छ ।’

    उनले उपभोत्ता समिति मार्फत करिब ९ करोड खर्च गनुपर्ने भएको हुदा त्यसमा पालिकाको तर्फबाट के कती सहयोग गर्ने भन्ने बारेमा छलफल गर्न बाँकी नै रहेको पनि जानकारी दिए ।

    ५ वटा वडा रहेको पालिका भित्रका जनतालाई पिउने पानी गोरखा र लमजुङको साधमा रहेको दुध पोखरीको फेदीबाट पाइपलाइन मार्फत पानी ल्याईने छ । मुख्य पाइप लाइन मात्रै पनि ४६ किलोमिटर हुने उक्त आयोजनाले ५ वटा वडामा रहेको ३ हजार ७०० घर धुरीमा जतिबेलै पनि पानी दिने गरी आयोजना सञ्चालनमा ल्याउन लागेको हो ।

    जलवायु अनुकूलित बृहत्त खानेपानी आयोजना अन्तर्गत अजिरकोट गाउँपालिकाको १ देखी ५ वटा वडामा बृहत्त पम्पिङ खानेपानी आयोजना कार्यान्वयन गर्न लमजुङमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सहमति पत्रमा हस्ताक्षर समेत भईसकेको छ ।

    पालिकाको तर्फ अध्यक्ष देवकोटा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङको तर्फबाट आयोजना प्रमुख नरेश रेग्मीले हस्ताक्षर गरेको पालिकाले जनाएको छ ।

    उक्त आयोजनाको लागि संघिय सरकार मार्फत ७९ करोड ९९ हजार २१९ रुपैयाँ ५९ पैसा प्राप्त हुने छ भने उपभोक्ता समिति मार्फत ८ करोड ७७ लाख ८८ हजार ८०२ रुपैयाँ ८८ पैसा खर्च गनुपर्ने छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.