काठमाडौं । आज बिहान पक्राउ परेका कृष्णबहादुर महरालाई यती एयरलाइन्सको विमान काठमाडौंमा ल्याईएको छ ।
महरालाई प्रहरीले सिधै केन्द्रीय अनुसन्धान ब्यूरोमा लगेको छ ।
भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।




















