गोरखा । नेकपा एमाले गोरखाको ८औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका थिए । सोही अधिवेशनमा अधिकाशं निर्विरोध निर्वाचत भएका थिए भने केही पदमा भने निर्वाचन भएको थियो ।
समितिका पदाधिकारी मध्ये पनि ७ पद निर्विरोध भएको थियो भने अन्य पदमा निर्वाचन भएको नेकपा एमाले गोरखाका सचिव काजीराम रोक्काले जानकारी दिए । पालिकाबाट प्रतिनिधित्व गर्नेहरु सबै निर्विराेध भएका थिए ।
कुल ८९ जनाका लागि भएकाे निर्वाचन मध्ये खुल्ला युवा महिला, आदिबासी जनजाती महिला र लेखा समितिको सचिव र खुल्ला सदस्यमा मनोनयन नै दर्ता नभएको पनि उनले जानकारी दिए ।
निर्वाचन र निर्विरोध भएका नामावलीहरु :
अध्यक्ष : सुरेन्द्रबहादुर थापा
उपाध्यक्ष : मेनबहादुर अधिकारी
सचिव : काजीराम रोक्का
उपसचिव : मनोजकुमार जोशी
उपसचिव महिला : शान्ति चापागाई
खुल्ला सदस्य तर्फ
कृण्णबावु कुँवर
दिपक अधिकारी
प्रविन अधिकारी
मिनबहादुर गुरुङ
योगन्द्र गुरुङ
सुमन श्रेष्ठ
खुल्ला सदस्य महिला तर्फ
अञ्जना देवकोटा
गिताकुमारी भट्ट
लक्ष्मी रोक्का
खुल्ला दलित तर्फ
सुरेश सुनार
सुवास नेपाली
खुल्ला दलित सदस्य महिला तर्फ
कल्पना नेपाली
कल्पना बयलकोटी
खुल्ला सदस्य युवा तर्फ
अमिर थापा
राजेन्द्र बयलकोटी
आदिबासी जनजाती खुल्ला तर्फ
उत्तमबहादुर गुरुङ
मजदुर खुल्ला तर्फ
रामबहादुर सुनार
भुगोल तर्फ
पालुङटार नगरपालिका
खुल्ला
अमृत काराखेती
जनकराज भट्ट
सिद्विबहादुर पाटा मगर
महिला
कोपिला सुनार
गम्भिरा बराकोटी
युवा
ई.सन्तोष देवकोटा
गोरखा नगरपालिका
खुल्ला
कुमार बानियाँ
धनबहादुर आले
बसन्त पुडासैनी क्षेत्री
महिला
ताराकुमारी बस्नेत
मनमायाँ थापा
युवा
किरण ढकाल
आरुघाट गाउँपालिका
खुल्ला
खिलबहादुर अधिकारी
राजिव गुरुङ
सुर्यप्रसाद दाहाल
महिला
रेणुका न्यौपाने तिमिल्सिना
सोविता बराम
युवा
गणेश खत्री
शहिद लखन गाउँपालिका
खुल्ला
काजीराम श्रेष्ठ
गणेशबहादुर लम्साल
दिपबहादुर केसी
महिला
खिलु थापा
सरिता ढकाल
युवा
प्रशान्त थापा
सिरानचोक गाउँपालिका
खुल्ला
बावुराम बोगटी
नारायणप्रसाद भट्ट
महिला
नानीमायाँ नेपाली
शसिकला पोखरेल
युवा
ज्ञानराज गुरुङ
गण्डकी गाउँपालिका
खुल्ला
टंकनारायण श्रेष्ठ
सुधिर कार्की
महिला
रेणुका नहर्की
शरिता भट्ट अधिकारी
युवा
शरण गुरुङ
भिमसेन थापा गाउँपालिका
खुल्ला
उत्तम पुडासैनी
ध्रुवप्रसाद ढकाल
महिला
गोमादेवी अंगाई
तारादेवी भट्ट
युवा
हिरालाल गुरुङ
बारपाक सुलिकोट गाउँपालिका
खुल्ला
नारायणबावु श्रेष्ठ
हरीबहादुर बस्नेत
महिला
कृण्णकुमारी गुरुङ
युवा
मिनबहादुर घले
धार्चे गाउँपालिका
खुल्ला
शुकबहादुर गुरुङ
साने गुरुङ
महिला
सुनिता गुरुङ
युवा
रामबहादुर गुरुङ
अजिरकोट गाउँपालिका
खुल्ला
शेखरनाथ न्यौपाने
लिलाबहादुर सुनार
महिला
चन्द्रमायाँ तामाङ
युवा
सुरेन्द्रबहादुर अधिकारी
चुमनुब्री गाउँपालिका
खुल्ला
चन्द्रबहादुर गुरुङ
समावेशी निर्वाचन क्षेत्र तर्फ
आदिबासी जनजाती खुल्ला
प्रेमध्वज थापा
रोजन्द्रकुमार राना मगर
सानुकाजी वन्त
महिला
आशमायाँ बराम
जुना थापा
दलित
सन्तबहादुर नेपाली
दलित महिला
संगिता परियार
अल्पसंख्यक
धनकुमार घले
अपाङगता
नवराज अधिकारी
मुस्लिम
फजिर महमद मियाँ
लेखा समिति
अध्यक्ष रामबहादुर खड्का
उपाध्यक्ष भोजाराज लामिछाने
महिला सदस्य देवी थापा


