×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘मिस्टर बि ८औं गोरखकाली रनिङकप फुटवल : दोस्रो दिनको दोस्रो र तेस्रो खेलमा अल स्टार र पृथ्वी युवा क्लब बिजयी

  •  गोरखा समाचार
  • सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा जारी ‘मिस्टर बि ८औं गोरखकाली रनिङकप फुटवल’ प्रतियोगिता दोस्रो दिन भएको दोस्रो र तेस्रो खेलमा क्रमश. तनहुँ आँबुखैरेनीको अल स्टार एफसी र गोरखा सदरमुकामको पृथ्वी युवा क्लब बिजयी भएका छन् ।

    समूह ‘ए’ बाट दिउसो १ बजे खेल खेलेको घैरुङ एफसीलाई पराजित गर्दै आँबुखैरेनीको अलस्टार क्लब बिजयी भएको थियो । पहिलो हाफमा २–० खेल खेलेको घैरुङ एफसी र अलस्टार बिच दोस्रो हाफमा अल स्टारले लगातार ६ गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा भने घैरुङ एफसीले १ गोल मात्र गर्न सफल भएको थियो ।

    घैरुङ एफसीका तर्फबाट पहिलो र दोस्रो हाफमा अस्विन तामाङ ह्ट्रिक गर्न सफल भएका थिए । यता घैरुङलाई हराउन अलस्टारका विदेशी खेलाडी याम्मीले दोस्रो हाफमा लगातार ४ गोल गरेका थिए । अलस्टारका लागि देवराज गुरुङ र सान्त गुरुङले समान १–१ गोल गरेका थिए ।

    सोमबार नै भएको अन्तिम खेलमा भने निकै रामोन्चक भएको थियो । पहिलो हाफमा त्रिवेणी युवा क्लब मुग्लिन चितवनले १ गोल र दोस्रो हाफमा गोरखा नगरापालिका–८ आहालेको पृथ्वी युवा क्लबले १ गोल गरेर वरावरीको खेल खेलेको थियो ।

    त्रिवेणीका मनिष गुरुङले पहिलो हाफको २६औं मिनेटमा गोल गरेका थिए भने पृथ्वीका रबी स्याङतानले दोस्रो हाफको ४ मिनेट थपिएको इन्जुरी टाइममा गोल गरेका थिए । बरावरी खेल खेलेको त्रिवेणीलाई भने पेनाल्टी सुट आउटका आधारमा पृथ्वीले जित हात पारेको थियो ।

    पेनाल्टी सुट आउटमा पृथ्वीका युवराज खड्का, राजकाजी थापा, विकास लामा, सुर्य लामा, रोजन श्रेष्ठ र रबिन तामाङले समान १–१ गरेका थिए ।

    उता हार ब्यहोरेको त्रिवेणीका मनिाष गुरुङ, मार्वल सुनार, विपिन कडेल, विपन गुरुङ र शैलेन्द्र तामाङले समान १–१ गोल गरेको भएता पनि सागर तामाङले हानेको अन्तिम प्रहार गोल रक्षकले छेकेपछी पृथ्वी युवा क्लब बिजयी भएका थिए ।

    भोलीको खेल भने समूह ‘ए’ बाट आरुघाट गाउँपालिका र चाईनिज धारा फेमिली बिच दिउसो ३ बजे हुने छ भने समूह ‘बि’ बाट आरुमेल मुस्लिम युवा क्लब र याङकोट युवा क्लब बिच दिउसो ३ बजे हुने आयोजक हरमटारी क्लबले जानकारी दिएको छ ।

    प्रतियोगीतामा बिजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ र उपबिजेताले भने १ लाख ६६ हजार ६६६ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.