×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘मिस्टर बि ८औं गोरखकाली रनिङकप फुटवल : चित्रेपोखरीले सतिपिपललाई हरायो

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको ‘मिस्टर बि ८औं गोरखकाली रनिङकप फुटवल’ प्रतियोगिता आजदेखि सुरु भएको छ ।

    सदरमुकामको खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले एक कार्यक्रमका बिच उद्घाटन गरका हुन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा दौतरी युवा क्लब चित्रेपोखरीलेले सतिपिपल युवा क्लब गोरखालाई पराजित गरेको छ । उद्घाटन खेलमा सतिपिपललाई ३ गोल का बिरुद्व ५ गोलले दाैतरी युवा क्बल बिजयी भएको हो ।

    प्रतियोगिताको पहिलो हाफमा १–३ भएको सतिपिपल चित्रेपोखरीको खेल दोस्रो हाफमा २–२ को बरावरी खेल खेलेको थियो । चित्रेपोखरीका शिशिर लेखीले टिमका लागि ३ गोल गरेका थिए । त्यस्तैगरी चित्रेपोखरीका लागि अर्का खेलाडी समिप ढकालले २ गोल गरेका थिए ।

    त्यस्तैगरी, सतिपिपलको तर्फबाट प्रदिप गुरुङ, शितिज भण्डारी र सुनिल थापाले समान १÷१ गोल गरेका थिए ।

    आज भएको प्रतियोगितामा दौतरी युवा क्बल चित्रेपोखरीका शिशिर लेखी ह्याट्रिक गर्दै म्यान अफ द म्याच घोषित भएका छन् ।

    प्रतियोगिता अन्तरर्गत भोली ३ खेल हुने आयोजक हरमटारी क्लका महासचिव किरण ढकालले जानकारी दिए । उनका अनुसार पहिलो खेल विहान ८ बजे रिपुमर्दन गण गोरखा र भीमसेन तारा युवा क्बल बुङकोट बिच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे अलस्टार क्लब आँबुखैरेनी र धैरुङ एफसी धैरुङ हुने छ ।

    तेस्रो खेला भने दिउँसो ३ बजे खेल पृथ्वी युवा क्लब गोरखा र चितवनको त्रिवेणी युवा क्लब मुग्लिङ बिच हुने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगीतामा बिजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ र उपबिजेताले भने १ लाख ६६ हजार ६६६ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.