×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सामुदायिक सेवा केन्द्रद्वारा गोरखाका प्रहरी उपरिक्षकको बिदाई

  •  गोरखा समाचार
  • शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरिक्षकलाई आज एक कार्यक्रम बिच सामुदायिक सेवा केन्द्र गोररखा बिदाई गरेको छ ।

    केन्द्रको आयोजनामा शनिबार बिहान भएको बिदाई तथा भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक अनुपम श्रेष्ठलाई खादा र मायाँको चिनो दिएर बिदाई गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयको बैठक कक्षमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलास)ले सेवा अवधिभर सामुदायिक सेवा केन्द्रलाई पुरर्याएको सहयोगको प्रशंसा गर्दै सरुवा भएर गएको क्षेत्रमा पनि सफलता मिल्न शुभ कामना दिएका थिए ।

    कार्यक्रममा प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले १३ महिनाको बसाईमा सामुदायिक सेवा केन्द्रबाट पाएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझै समुदाय माझ प्रभावकारी कार्यक्रमहरु लैजान र आफ्नो सहयोग चाहिएको खण्डमा गर्न तयार रहेको बताए ।

    केन्द्रका अध्यक्ष रामहरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष केसीले जिल्ला बसाईका क्रममा प्रउ श्रेष्ठबाट केन्द्रलाई भएको सहयोगका सम्वन्धमा धन्यबाद दिदै आगामी दिनमा अझै समुदाय माझ प्रभावकारी कार्यक्रमहरु लैजाने प्रतिबद्वता ब्यत्त गरे ।

    कार्यक्रममा सेवा केन्द्रका पदाधिकारी तथा सदस्य र जिल्ला प्रहरी कार्यालयका विभिन्न ओहदाका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो । जिल्लामा कार्यरत भएकाे १३ महिना पछी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयकाे अन्वेषण याेजना तथा विकास निर्देशनालय सरुवा भएका हुन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.