×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६० मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

जिल्लाकै सर्वाधिक राशीको आठौं गोरखाकाली रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

  •  गोरखा समाचार
  • शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मिस्टर बि आठौं गोरखकाली रनिङ कप २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ६ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अघ्यक्ष जिवन गुरुङले जानकारी दिए ।

    क्लबले आज पत्रकार सम्मेलन गर्दैं गोरखाको १२ टिम र तनहुँ तथा चितवनको १–१ गरी कुल १४ टिमको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । ‘गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको प्रतियोगितको उद्घाटन खेल सतिपिपल क्लब सतिपिपल र दौतरी युवा क्लब चित्रेपोखरी बिच हुनेछ ।

    त्यस्तै ७ गते पहिलो खेल रिपुमर्दन गण गोरखा र भीमसेन तारा युवा क्बल बुङकोट, दोस्रो खेल अलस्टार क्लब आँबुखैरेनी र धैरुङ एफसी धैरुङ र तेस्रो खेल पृथ्वी युवा क्लब गोरखा र चितवनको त्रिवेणी युवा क्लब मुग्लिङ बिच हुने पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले जानकारी दिए ।

    नकआउट चरण अन्तरर्गतको तेस्रो दिन ९ गते आरुमेल मुग्लिन युवा समाज र याङकोट युवा क्लब याङकोट विच पहिलो खेल हुनेछ भने दोस्रो खेल आरुघाट युवा क्लब आरुघाट र चाइनिज धारा फेमिली गोरखा बिच हुनेछ ।

    १० गते आरुमेल मुग्लिन युवा समाज र याङकोट युवा क्लब याङकोट मध्येबाट बिजेता टिमसंग खोप्लाङ एफसी खोप्लाङसंग प्रतिस्पर्धा गर्नेछ भने आरुघाट युवा क्लब आरुघाट र चाइनिज धारा फेमिली गोरखा मध्येबाट बिजयी हुने टिमले बाईमा परेको आयोजक हरमटारी युवा क्लबसंग प्रतिस्पर्धा गर्ने छ ।

    प्रतियोगितााको फाइनल खेल फागुन १२ गते हुनेछ । प्रतियोगीताको बिजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ र उपबिजेताले भने १ लाख ६६ हजार ६६६ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगिता अवधीभर उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर र उच्च गोलकतालाई १०÷१० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    दर्शकले प्रतियोगिताको सेमिफाइन र फाइनल खेल हेर्न १०० को टिकट व्यवस्था गरिएको छ भने त्यस वाहेकका अन्य खेलका लागि ५० रुपैयाको टिकट व्यवस्था गरिएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले गर्ने कार्यक्रम तय भएको पनि आयोजकले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.