×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखा सदरमुकाममा, गोरखाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास

  •  गोरखा समाचार
  • बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल मगर संघले आफ्नो २८औं राष्ट्रिय सम्मेलन गोरखा सदरमुकाममा गर्न लागेको छ । संघले आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी ०८१ साल जेष्ठ १२ र १३ गते २ दिन सदरमुकाममा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

    केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सम्मेलनमा ७७ जिल्लाबाट ७०० भन्दा बढी प्रतिनिधीको सहभागिता रहने बताए । उनका अनुसार गोरखाको पर्यटन विकासमा टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको हो । ‘देश तथा विदेशबाट ठुलो संख्यामा मानिसहरु जम्मा हुन्छन्’ उनले भने ‘स्वदेश तथा विदेशबाट आउनेले गोरखाका बारेमा चासो राख्ने र बाहिर गएर प्रचार गर्दा यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।’

    उक्त सम्मेलनमा विदेशमा रहेको १८ शाखाबाट स्वदेशी तथा विदेशी सहित ७७ जिल्लाबाट जिल्ला समिति, प्रदेश समिति, केन्द्रिय समिति र तिनका भातृ संस्थाका प्रतिनिधीहरु गरेर ७०० जनाभन्दा बढी प्रतिनिधीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    अध्यक्ष पुनमगरका अनुसार प्रत्येक जिल्ला र भातृ संस्थाबाट ३–३ जना, प्रदेश समितिबाट ५ जना र विदेश शाखाबाट २ जनाका दरले सम्मेलनमा सहभागिता जनाउने छ । सम्मेलन गोरखा सदरमुकामको गोरखा स्रग्रालय परिषर भित्र हुने छ ।

    कार्यक्रम अनुसार सम्मेलनका नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गराउने योजना रहेको पनि अध्यक्ष पुनमगरले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा सल्लाहकार तथा गोरखा नगरपलिकाका मेयर कृण्णबहादुर राना मगरले मगर संघको ऐतिहासिक सम्मेलन गोरखा जस्तो ऐतिहासिक स्थलमा हुन लागेकोमा खुशी ब्यक्त गर्दै सम्मेलनले समग्र गोरखाको पर्यटन प्रर्वद्वनमा समेत मद्वत पुग्ने बताए । ‘गोरखा त्यसै पनि ऐतिहासिक स्थल हो । त्यसमाथी मगर समुदायको राष्ट्रिय समेलन गोरखामा हुनु आफैमा महत्वपूर्ण भएको’ भन्दै उनले भने ‘सम्मेलनले समग्र गोरखाको पर्यटन प्रर्वद्वनमा समेत मद्वत पुग्ने छ ।’

    मेयर रानामगरले सम्मेलनको पूर्ण सफलताको लागि सञ्चार क्षेत्रले विशेष भूमिका खेलिन दिन समेत आग्रह गरे ।

    कार्यक्रम अनुसार पहिलो दिन बाजागाजा सहितको झाँकीले गोरखा बजारको विभिन्न भागको परिक्रमा गरेर उद्घाटन गर्ने र दोस्रो दिनमा विधान संशोधन गरेर निति तय गरेर सम्पन्न गर्ने कार्यक्रम तय भएको केन्द्रिय सदस्य विण्णु राना मगरले जानकारी दिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.