×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट १५ वटा बंगुर मरे

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको स्थानमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण १ दर्जनभन्दा बढी बंगुर मरेको छ । गोरखा नगरपालिको २ स्थानमा देखिएको उक्त रोगबाट हालसम्म ठुलासाना गरी १५ वटा बंगुर मरेको भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गोरखाका सूचना अधिकारी टिकाबहादुर नेपालीले बताए ।

    उनका अनुसार गोरखा नगरपालिका–५ तथा ९ को लक्ष्मी बजारमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण उक्त संख्यामा बंगुर मरेको हो । ‘दुई स्थानमा गरी अहिलेसम्म ठुलासाना गरी १५ वटा मरेको छ’ उनले भने ‘जिल्लामा पहिलो पटक दुई हप्ता अगाडी लक्ष्मी बजारको पिपलबोट क्षेत्रमा देखिएको थियो ।’

    २ साताको बिचमा नै दुई स्थानमा देखिएको बंगुरहरु मरेका थिए । लक्ष्मी बजार क्षेत्रको बंगुरको ल्याव टेष्ट पछी पुष्टी भएको थियो भने वडा नम्बर ५ को भने किट टेष्टमा पोजेटिभ देखिएको सूचना अधिकारी नेपालीले जानकारी दिए ।

    सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा गोरखा सहित कास्की, तनहुँ र लमजुङमा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोरखामा १५ गरी ११४ बंगुर मरेको छ ।

    सङ्क्रमण फैलिँदै जाँदा ठूला÷साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाईँ भट्टराईले बताए । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ ।

    अफ्रिकन स्वाइन फिभर सङ्क्रामक रोग हो । अहिलेसम्म यसको रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्ध छैन । गण्डकी प्रदेशमा गएको वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले रोगका कारण किसानले झण्डै ५० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भोग्नुपरेको छ ।

    सुँगुर, बंगुर र बदेलमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बंगुर वा बँदेल प्रजातिको सम्पर्कबाट ती प्रजातिका पशुमा फैलिने गर्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठका अनुसार रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्नेजस्ता लक्षण देखिने गर्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.