×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

  •  गोरखा समाचार
  • बुधबार, माघ १०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ । तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्यस्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा,टोखा नगरपालिका,बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा तारा देवीको सम्झनामा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जनभन्दा बढी गायकगायिकाले तारा देवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका थिए ।

    कार्यक्रमको सुरुवात ‘मुस्कानका लहरहरु’ रत्न समशेर थापाको रचना तथा संगीत नातिकाजी / शिव शंकर रहेको गायक सन्जिव आले मगर तथा गीता पाण्डेको प्रस्तुति सुरुवाती बाट नै कार्यक्रमस्थल तारादेवीमय बनेको थियो। प्रस्तुतिकै क्रममा निशा देसारले विश्व बल्लभको शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना ’ प्रस्तुत गर्दा माहोल मन्त्रमुग्ध बनाईन ।

    कार्यक्रमा गायिकाहरु निशा देसार,गीता पाण्डे,जीना रसाईली,त्रितिया गुरुङ,बबिना भट्टराई देखि शुधा शेर्पा,प्रस्तुति खनाल,अन्जुली हमाल,अग्रिमा रिजाल सम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए । गायिका शर्मीला लामाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘ कालीपारे दाइ कति राम्रो ‘ गीत गाइन् ।

    कार्यक्रममा ६ वटा युगल प्रस्तुति गरिएको थियो । जसमा सम्मानित संगीतकार दिपक जंगम तथा तारा देवीको स्वराङ्क्न, रचना किरण खरेल,संगीत दिपक जंगम “उनले अङगालो हालेर” गायक अजर जंगम तथा गायिका जीना रसाईलीले् प्रस्तुत गरे।यस्तै किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको अनिल सुनाम तथा बबिना भट्टराईले ‘तिम्रो नाम अझै छ ओठमा’बोलको गीत सुमधुर गाए । नगेन्द्र थापाको शब्द तथा गोपाल योन्जनको संगीत तथा गायिका तारा थापा रहेको ‘हो माझी दाइ तारी नदेऊ’ झुमा निरौलाले न्याय गरेर सम्मानित गायिकाको अगाडी प्रस्तुती गरिन।
    राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको फुलको थुंगा गीतको गीति नृत्य अनुजा अधिकारी,अस्मिता ढकाल र सलिना मिश्रले प्रस्तुत गर्दा कार्यक्रमका अधिकांशको आँखा आशुले रसाए ।

    चांदनी शाहको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ‘उकाली ओरालीहरुमा’ अन्जना श्रेष्ठले प्रस्तुत गरिन ।रत्न समशेर थापाको शब्द तथा शुभ बहादुर सुनामको संगीत रहेको ‘फुलै फुलको मौसम तिमीलाई ‘जीना रसाईलीले मिठास सहित गाईन । कुमार बस्नेतको सङकलन रहेको ‘कर्कलो गाभा’ गीत गीता पाण्डेले प्रस्तुत गर्दा माहोल निकै तताइन् ।

    सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान शीर्षकको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने तीन अग्रज सष्टाहरु बिशिष्ठ गीतकार श्री बिश्व बल्लभ,बिशिष्ठ संगीतकार दिपक जंगम र बिशिष्ठ गायिका तारा थापालाई जनही २५ हजार, ताम्रपत्र साथै दोषल्ला सहित फाऊण्डेशनका संरक्षक रवि श्रेष्ठ सहित फाऊण्डेशनका पदाधिकारीहरुले हस्तारण गरे। तारा देवीका छोरा रवि श्रेष्ठको व्यक्तिगत पहलमा उक्त रकम प्रदान गरिएको हो।तारा देवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारादेवी स्मृति फाऊण्डेशनको स्थापना भएको थियो।

    कार्यक्रममा फाऊण्डेशनबाट सम्मानीत हुन पाऊंदा गौरवान्वित महशुस भएको जानकारी गराउनु भयो। तारा देवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने सम्मानीतहरुले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्याउन तारा देवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए र फाऊण्डेशनबाट धेरै आश रहेको पनि जानकारी गराए।

     

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ १०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.