×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाबाट भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ पौष २९ गतेबाट सुरु

  •  गोरखा समाचार
  • सोमबार, पुष २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले प्रसिद्ध रहेको गोरखाको गोरखनाथ मन्दिरदेखि भारतको उत्तरप्रदेशमा रहेको गोरखपुरकोे गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ ।

    गौ माता सेवा महासंघ नेपाल गोरखाको आयोजना माघी पर्वको अवसरमा गोरखपुर स्थित गोरखनाथ मन्दिरमा गोरखाको गोरखनाथ मन्दिरको खिचडी चढाउने गरी ‘खिचडी यात्रा’ गर्न लागिएको संयोजक होमसिंह बस्न्यातले जानकारी दिए ।

    यात्रामा गोरखाबाट १०८ जनाको सहभागिता रहने उनले बताए । ‘‘प्राचिनकालदेखि नै गोरखाको गोरखनाथ कालिका मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन रहेको थियो, संयोजक बस्न्यातले भने, ‘‘तर गएको २० बर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइएको छ, परम्परालाई जोगाई राख्न यसबर्षदेखि पुनः खिचडी चढाउन सुरु गर्न लागिएको हो । ’’

    चामल, दाल, ध्यू, नुन, बेसार लगायतका खाद्यबस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरका पुजारीबाट गोरखनाथ गुफाको प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन दिउँसो ब्रहममूर्तको समयमा चढाएपछि मात्र खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।

    २० बर्षअघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भएपनि उक्त परम्परा बन्द भएपनि त्यहाँ नेपाली भूमिबाट थोरै चामल, ध्यू, नुन, माँसको दाल, बेसार लगायतका खाद्यबस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरिएको त्यहाँस्थित मन्दिरका पूजारीको भनाई रहेको भन्दै संयोजक बस्न्यातले बताए ।

    गोरखाबाट ‘खिचडी यात्रा’ यहीँ पुस २९ गते निस्कने उनको भनाई छ । ‘विहान ७ बजे गोरखनाथ मन्दिरबाट खिचडी लिएर बाजागाजा सहित मंगलधुन, स्वतिक वाचन गरी गोरखाबाट गोरखपुर यात्रा आरम्भ हुन्छ, संयोजक बस्न्यातले भने, ‘‘गोरखपुर पुगेर त्यहाँ स्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर टोली गोरखा फर्कने कार्यक्रम छ ।’’

    परम्परागत, धार्मिक तथा सांस्कृतिकको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत लिइएको छ ।

    खिचडी पुरर्याउने परम्पराको पुनः थालनी गरेसंगै उत्तर प्रदेश र गोरखा बिचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्ला भित्रका लाखौ धार्मिक पर्यटक समेत भित्र्याउन सकिने उनको भनाई छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, पुष २३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.