×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा सदरमुकामको बिद्यालय क्षेत्र वरपरका ब्यवसायीहरु संग सामुदायिक सेवा केन्द्रको अन्तरक्रिया सम्पन्न

  •  गोरखा समाचार
  • शनिबार, पुष २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामको बिद्यालय वरपरको क्षेत्र लागु पदार्थका दुश्र्यसनहरु बढेको भन्दै सामुदाकिय सेवा केन्द्र गोरखाले आज ब्यवसायीहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    सदमुदाय साझेदारी कार्यक्रम अन्तरर्गत सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गोरखाको सहकार्यमा आयोजित ‘लागु औषध दुब्र्यसनी बिरुद्व अन्तरक्रिया कार्यक्रम’ ब्यवसायीहरु बिच अन्तरक्रिया गरेको हो ।

    सदरमुकामको जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले अन्तरक्रियाको सहजिकरण गरेका थिए । उनले सहभागी ब्यवसायीहरुलाई तत्कालको लागी बिद्यालयको पोशाकमा रहेका बिद्यार्थीहरुलाई सुर्ती तथा मदिरा जन्य पदार्थ बिक्री नगरिदिन आग्रह समेत गरे ।

    उनले सो अवशरमा ब्यवसायीले त्यस्तो कार्य गर्दा भोलीका दिनमा मदिरा ऐन २०३१ र सुर्ती पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ अनुसारको झेल्नु पर्ने कानूनी अडचका बारेमा पनि जानकारी दिएका थिए ।

    कार्यक्रममा सदरमुकाममा रहेको श्री शक्ति माध्यामिक बिद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बिद्यालय वरपर रहेको ब्यवसायीले त्यस्ता पदार्थ बिद्यार्थी हो भन्दाभन्दै नदिने हो भने समस्या समाधान गर्न झनै सहज हुने बताए ।

    अन्तक्रिया कार्यक्रममा ब्यवसायीको तर्फबाट गोरखा नगरपालिका–६ शाक्तिचोकका कृण्णप्यारा श्रेष्ठले सुझाव राखेका थिए ।

    कार्यक्रममा महेन्द्र ज्योति, बालमन्दिर, शक्ति, ओल्ड क्यापिटल र गोरखा बोर्डिङ प्रअ तथा प्रतिनिधी, वरपरका ब्यवसायीहरु र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक एवं केन्द्रका सचिव काजीराम श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.