×
बिहिबार, साउन २१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
  • २३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय
  • १ दिन अघि

कप्तानगञ्ज घटना : अर्का घाइते मेहताको पनि मृत्यु
  • २ दिन अघि

सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे
  • २ दिन अघि

गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे
  • २ दिन अघि

रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
  • २ दिन अघि

आज प्रतिनिधिसभा बैठक बस्दै
  • २ दिन अघि

संम्भव नेपालका खत्रीले दिए गोरखाको ७ पालिकालाई २ करोड ८० लाख बरावरको एम्बुलेन्स र स्वास्थय सामाग्री (फोटो फिचर)

  •  गोरखा समाचार
  • बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । संम्भव नेपाल नामक एक गैर सरकारी संस्थाले आज गोरखाको विभिन्न स्थानिय तहलाई ६ थान एम्बुलेन्स र स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । २ करोड ८० लाख भन्दाबढीका ति सामाग्रीहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्तान्तरण गरेका हुन् ।

    सदरमुकाममा भएको हस्तान्तरण कार्यक्रममा जिल्ला भित्रका गण्डकी, आरुघाट, चुमनुब्री, अजिरकोट, सिरानचोक र बारपाक गाँउपालिकाले १–१ थान एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

    यता पालुङटार नगरपालिकाले पाउने एम्बुलेन्स भने प्राविधिक समस्याका कारण बितरण हुन नसकेको संभवन नेपालका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए । पालुङटार नगरापालिकालाई भने अहिले स्वास्थ्य सामाग्री मात्र हस्तान्रण गरिएको र केही समय भित्रै एम्बुलेन्स हस्तान्रण गरिने अध्यक्ष खत्रीले बताए ।

    स्थानिय तहलाई खत्रीले यो दोस्रो चरणमा एम्बुलेन्स बितरण गरेको हो । यसभन्दा अगाडी पनि संम्भव नेपालले विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गरेको थियो ।

    उक्त संस्थाले गोरखाको धेरै जसो स्थानिय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको छ । अहिले वितरण गरिएको एम्बुलेन्स ‘ख’ बर्गको हो । एम्बुलेन्स र स्वास्थ्य सामाग्री लिन पालिकाका अध्यक्ष, उपाध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । खत्री नेपाली काँग्रेसको महासमिति सदस्य समेत हुन ।

    लेखकबाट थप:

    • जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय
    • कप्तानगञ्ज घटना : अर्का घाइते मेहताको पनि मृत्यु

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय

    • ५. कप्तानगञ्ज घटना : अर्का घाइते मेहताको पनि मृत्यु

    • ६. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • ७. गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे

    धेरै पढिएको
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ३. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ४. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • ५. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.