×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५८ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

दोश्रो राष्ट्रिय ब्याडमिन्टन तथा पोखरा मेयर कपमा क्वाटरफाइनलका समिकरण पुरा

  •  गोरखा समाचार
  • शनिबार, पुष १४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन तथा पोखरा मेयर कपमा विष्णु कटुवाल, प्रिन्स दाहाल, प्रफुल महर्जन र क्षितिज खनालले सेमीफाइनलको यात्रा तय गरेका छन् ।

    कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलका समकिरण पुरा भए संगै मेन्स सिंगल्सतर्फ आ–आफ्नो खेल जित्दै नेपाल ¥याकिङका सबै खेलाडीहरुले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।

    जारी प्रतियोगिताको मेन्स सिंगल्स क्वाटरफाइनलमा नेपाल रर्याकिङ नं १ विष्णु कटुवालले एपिएफ क्लवका देवराज रानालाई २१–१३ र २१–१६ ले पराजित गरेका छन् भने नेपाल रर्याकिङ नं २ प्रिन्स दाहालले रोशन साउदलाई २१–९, २१–११ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरे । त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनले पाँचौ रर्याकिङ नेपाल पुलिस क्लवका सुनिल जोशीलाई २१–१३ र २१–८ ले पाखा लगाउँदा एपिएफका क्षितिज खनालले कास्कीका विधान अधिकारीलाई २१–११, २१–१२ ले पराजित गरी अन्तिम आठमा स्थान पक्का गरे ।

    त्यसै गरी उमेन्स सिंगल्स क्वाटरफाइनलमा नेपाल नं १ रर्याकिङ रशिला महर्जनले झापाकी अन्जना राईलाई २१–१५ र २१–६ को सोझो सेटमा पराजित गर्दा दोश्रो वरियताकी त्रिभुवन आर्मीकी अनुमायाँ राईले सोही क्लवकी सेष्ना श्रीपालीलाई २१–९, २१–१६ ले पराजित गर्दा त्रिभुवन आर्मीकी अमिता गिरीले पियएसविसीकी आयुष्मा नेपाललाई २१–९, २१–८ ले, कस्तुरी कलेजकी सिमा राजवंशीले त्रिभुवन आर्मीकी रिहाना शेरचनालाई २१–९, २१–१० ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरे ।

    प्रतियोगिता अन्तर्गत नै भएको यू–१७ ब्वाइज सिंगल्स राउण्ड अफ सिक्सटिनमा त्रिभुवन आर्मीका अभय महराले एपिएफका प्रदिप सोतीलाई २१–१६, २१–६ ले, बाँकेका राजेश विसीले कास्कीका अभिराज शेरचनलाई २१–८, २१–१६ ले, त्रिभुवन आर्मीका सुविन श्रेष्ठले कास्कीका अमृत थापालाई २१–७, २१–१२ ले, त्रिभुवन आर्मीका सुविन श्रेष्ठले कास्कीका दिप रानालाई २१–१७ र २१–९ ले पराजित गर्दा काठमाण्डौका सक्षम ढकालले त्रिभुवन आर्मीका सुप्रिम पन्तलाई २४–२२, २१–१० ले, एपिएफका अरुण अधिकारीले आर्मीका सुदेश राज कोटीलाई १८–२१, २१–६ र २१–१४ ले, कन्चनपुरका आशिष खत्री म्याग्दीका विवश पुनलाई २१–१६, २१–१४ ले, आर्मीका कविर केसीले नोवल एकेडेमीका लेलिन रानालाई २१–५, २१–६ ले पराजित गरेका छन् ।

    त्यसै गरी मेन्स डबल्स ५५ वर्ष माथीको खेलमा कास्कीका विर बहादुर आले र राजेन्द्र गुरुङको जोडीले अन्तिम चारमा स्थान पक्का गर्दा डि. बहादुर कन्दङवा र डि राईको जोडी, सुरेश वम र निर्माण श्रेष्ठको जोडी, फिटनेश पार्कका उमेश केसी गोविन्दन शाहीले अन्तिम चारमा स्थान बनाएका छन् ।

    व्याइज सिंगल्स यू–१२तर्फको खेलमा आर्मीका सुदेश राज कोटी, एपिएफका आरुष सिम्खडा, कन्चनपुरका आशिष खत्री, तनहुँका सफल भुजेलले सेमीफाइनलको यात्रा तय गरेका छन् ।

    मेन्स डबल्सतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापा मगरको जोडी, एपिएफकै प्रनिश सिंह ठकुरी र सुजन थापा, एपिएफकै क्षितिज खनाल र देवराज राना, तथा नेपाल पुलिस क्लवका जिवन आचार्य र विष्णु कटुवालले आ–आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

    प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।

    पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका जारी प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जनाएका छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, पुष १४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.