×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा थुमीका राम लक्ष्मणको आमा सम्पर्क : दुवै बालकलाई मानव सेवा आश्रमले जिम्मा लगायो

  •  गोरखा समाचार
  • शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको थुमीका २ बालककी आमा सम्पर्कमा आएकी छिन् । पालुङटारको माझटारमा बेवारिसे अवस्थामा उद्वार गरिएको राम र लक्ष्मण मगरलाई आमाको जिम्मा लगाईएको आश्रमकी मुना मानव सेवाले जानकारी दिइन ।

    केही दिन अगाडी मात्र पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा उक्त बालकहरुलाई वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय ठाँटी पोखरी मार्फत जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा सदरमुकाममा रहेको आश्रमलाई बुझाइएको थियो ।

    आरुघाट गाँउपालिका–४ थुमी घर भएका उनीहरु बुवाको मृत्यु पछि आमा संगै ज्यालादारी काम गर्न विभिन्न जिल्लामा समय बिताउदै आएको बालकका आमा भिमा आले मगरले बताईन । भिमा अनुसार ज्यालादारी काम गर्न विभिन्न जिल्ला चाहर्ने क्रममा पालुङटार नगरपालिका–२ को आँपपिपल क्षेत्रको लिगलिगमा काम गर्ने क्रममा दुवै बालक (१० बर्षका) बेपत्ता भएका थिए । जमल्याह राम र लक्ष्मण बेपत्ता भए लगत्तै आमा भिमाले गोरखा र तनहुँको विभिन्न स्थानम खोजी गर्ने क्रममा समाचार मार्फत मानव सेवा आश्रम गोरखामा भएको जानकारी पाए लगत्तै प्रहरी मार्फत उनी आश्रममा सम्र्पकमा आएकी थिइन ।

    भिमामा श्रीमान बिरामी परेपछी उपचारमा सबै सम्पत्ती सकिएको श्रीमानको मृत्यु पछि उनी तनहुँको बन्दिपुर गाँउपालिका–२ को रिपमा रहेको आफ्नो माईती घरमा बस्दै आएको पनि आश्रमले जानकारी दिएको छ । बालकका आमा सम्र्पक आए लगत्तै आश्रमले नेपाल प्रहरीको रोहबरमा बालकलाई पारिवारीक पुनःमिलन गराई आमाको जिम्मेवारीमा पठाएको पनि मुना मानव सेवाले जानकारी दिईन ।

    बालकको २ जना दिदी मध्ये १ जना नेपाली सेनामा कार्यरत रहेको र अर्का १ जनाको मामा घरमा बसेर अध्ययन गरी रहेको पनि मुना मानव सेवाले जानकारी दिईन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.