×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखा आएका प्रधानमन्त्री दाहालले भने – हजारौंको राेजगारी र्सिजना हुने ‘एग्रिकल्चर एण्ड टेक्निकल पार्क’ गोरखामा बन्छ

  •  गोरखा समाचार
  • बुधबार, पुष ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौं गोरर्खाली जनताले रोजगारी पाउने गरी गोरखामा नै ‘एग्रिकल्चर एण्ड टेक्निकल पार्क’ बनाउने घोषणा गरेका छन् । उनले यो सम्वन्धी चिन संग सहमती पत्रमा हस्ताक्षर भई सकेको भन्दै यो गोरर्खाली जनताको लागी उपहार हुने बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गरिरहेको माओवादी विशेष रुपान्तरण अभियान अन्तरर्गत बारपाक सुलिकोट गाउँपालिका–८ को वडापार्टीको वैठकमा सहभागी प्रधानमन्त्री प्रचण्ड गोरखाको ताकुकोट आएका हुन् । उनले सर्व साधारणलाई संबोधन गर्दै आफुहरुले निर्वाचनका बेला गरेको बाचा नर्बिसेको भन्दै कृषिको बिकासका निम्ती र टेक्निकल सर्पोट सहित हजारौंले रोजगारी पाउने खालको पार्क निर्माण हुने बताए ।

    प्रधानमन्त्री प्रचण्डले केही समय अगाडी अमेरीकाबाट फर्केर चिन भ्रमण गरेका बेला पार्क निर्माण सम्वन्धी सम्झौता भएको खुलासा गर्दै अबको १ महिना भित्रै चिनबाट बिज्ञ सहितको टोली गोरखा आउने बताए । उनले पार्क निर्माण पछी गोरर्खाल जनताको रोजगारी र आर्थिक बिकास तथा समृद्वीका निम्ती पनि महात्वपूर्ण भूमिका खेल्ने भन्दै यसले आफुलाई यहाँको जनप्रतिनिधी भएकोमा पनि सन्तोष हुने बताए ।

    संबोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले बुढी गण्डकी परियोजनालाई आर्थिक अभाव नहुने गरी बजेट विनियोजन भएकाले केही समय भित्रै त्यसको शिलान्यास हुने र गोरखकाली रबर उद्योग पिपिपी मोडलमा सञ्चालन गर्ने गरी गृह कार्य भईरहेको पनि बताए ।

    त्यस बाहेक पनि उनले गोरखा जिल्लाको बिकासका लागि तत्कालै आँपपिपल अस्पताललाई ५० शैयाको स्विकृती दिने र स्वास्थ्य कर्मीको ब्यवस्था गर्न आफु राजधानी फर्किए लगत्तै स्वास्थ्य मन्त्रालय संग संबाद थाल्ने, बारपाक सुलिकोट गाँउपालिकाको हुडीखोलामा सञ्चालनमा आएको बारपाक बहु प्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुको लागी छात्राबार निर्माण गर्ने, ध्याम्पेशाल–ताकुकोट–सौरपानी सडकका लागि ५ करोड बिनियोजन, ढोडेनी–सौरपानी–भण्डारीगाँउ सडक, आरुपोखरी–देउराली–ताकुकोट–चनौटे–जौबारी सडकलाई स्रोत सुनिश्चित गरी बहुबर्षिय योजनामा लगिएको जानकारी दिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री सुशिला सिंखडाको समेत उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, पुष ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.